सहसचिवको अन्तिम नतिजा सार्वजनिक

 

बिज्ञापन

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवमा मिक्लाजुङ ६ मोरङका सन्तोष आचार्य नियुक्तिका लागि सिफारिस भएका छन । लोकसेवा आयोगले एक जनाका लागि लिएको परीक्षामा तीन उमेद्धारहरुबीच लिएको अन्तरवार्ता,मामिला प्रस्तुतिकरण र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा आचार्य नियुक्तिका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई सिफारिस गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार काठमाडौं बूढानिलकण्ठका श्याम बाबु काफ्ले बैंकल्पिकमा परेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

बिशेष