उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले गत माघ ६ र ७ गते लिएको नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहका लागि लिएको उपसचिव वा सो सरहको पदका लागि लिएको आन्तरिक प्रतिष्प्रर्धा र खुला तथा समावेशीबाट लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

 

आयोगले खुला २ र आदिवासी जनजाती १ गरी कूल ३ जनाका लागि खोलेको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित ९१ जनामध्येबाट खुलातर्फ १४ र आदिवासी जनजाती ४ गरी १६ जना सफल उमेद्धारको नामावली सार्वजनिक गरेको हो ।

बिज्ञापन

 

यस्तै आयोगले आन्तरिक प्रतिष्प्रर्धाबाट ७ जना उपसचिवका लागि लिइएको लिखित परीक्षामा सहभागी ९१ मध्येबाट १० जना सफल भएका उमेद्धारहरुको नामावली पनि आयोगले प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

बिशेष