गृहका १० उपसचिवहरूको सरुवा

गृह मन्त्रालयले १० जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले आज मङ्गलबार १० जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको हो।

बिज्ञापन

सरोज कोइरालाको जिल्ला प्रशासन कार्यालय मोरङ, नरेन्द्र परियारको जिल्ला प्रशासन कार्यालय अछाम, शान्ति महतको जिल्ला प्रशासन कार्यालय धनुषा, किरणनिधि तिवारीको जिल्ला प्रशासन कार्यालय रौतहट मा पदस्थापना गरिएको छ ।

बिज्ञापन

त्यस्तै झविलाल भट्टराईको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, भोलानाथ गुरागाईको जिल्ला प्रशासन कार्यालय धनुषा, उमेश कुमार दाहालको जिल्ला प्रशासन कार्यालय इलाम, कुलेश्वर अर्यालको जिल्ला प्रशासन कार्यालय कास्कीमा पदस्थापना गरेको छ भने जितेन्द्र कुमार यादव र गङ्गाबहादुर क्षेत्रीको गृह मन्त्रालय अन्तर्गत सरुवा गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष