राजावादीको अराजकता : व्यक्तिको घरमा ढुंगामूढा,आगजनी

दुर्गा प्रसाईंलगायतको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलनले अराजकताले सीमा नाघेको छ । आन्दोलनकारीहरु अराजक रुपमा प्रस्तुत हुँदा सर्वसाधरणको घरमा तोडफोड र आगजनी गरेका छन् । तोडफोडपछि राजावादी समूहले घरमा आगजनी गरेका हुन् ।

बिज्ञापन

तीनकुनेमा एक सिसाको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । त्यहाँ प्रर्दशनकारीहरुले आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

बिशेष