लोकसेवा आयोगले सहसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल प्रशासन सेवाका लागि लिइएको परीक्षामा सफल भएका उमेद्धारहरु मुकेश डंगोल,एकदेव अधिकारी र सफल पोर्तेल,महिला कोटाबाट नीता शर्मा,दलितकोटाबाट सफल उमेद्धार लक्ष्मीकुमार विकलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिज्ञापन
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल परराष्ट्र सेवाबाट दिपक विक र नेपाल न्याय सेवा सरकारी वकिल समूहबाट विवेक कुमार वराल र श्रीधर अर्याल नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै न्याय सेवा,न्याय समूहबाट अमित उप्रेती नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























