सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप

महोत्तरीमा सशस्त्र प्रहरीका एक जना नायब निरीक्षक (सई)धर्मेन्द्र सिंहमाथि बालिका बलात्कारको आरोप लागेको छ ।

बिज्ञापन

महोत्तरीको पिपराढीस्थित रेल्वे ट्र्याक पोस्टमा कार्यरत सई सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोप लागेको हो ।आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुर्व्यवहार भएको बताएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

बिशेष