भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना पक्राउ परेका छ्न ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।
बिज्ञापन
पक्राउ पर्नेमा खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँसहित कार्यालयबाटै दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको स्रोतले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























