निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव

लोक सेवा आयोगले संघीय निजामती सेवामा अतिरिक्त सचिवको पद ब्युँताउन सुझाव दिएको छ ।लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् । आयोगका पदाधिकारीसँग संसदीय उपसमितिले गरेको छलफलमा यस्तो राय व्यक्त भएको हो । अतिरिक्त सचिव राख्न पनि आयोगले सुझाव दिएको छ ।

बिज्ञापन

यस्तै आरक्षणको सुविधा एकपटक मात्रै दिनुपर्ने सुझाव आयोगले दिएको छ । निजामती सेवामा ट्रेड यूनियन राख्ने कि नराख्ने भन्ने विषयमा भने सुझावमा आधिकारिक टेड्र युनियनलाई व्यवस्थित गरेर जाँदा उपयुक्त हुने आयोगले भनेको छ ।

बिज्ञापन

उपसमितिले १४ वटा विषयहरू सहमतिका लागि तयार पारेर सुझाव लिन सुरू गरेको छ । निरन्तर छलफल गरेर तोकिएको समयभित्रै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको उपसमितिको भनाइ छ । संघीयता कार्यान्वयनका लागि अत्यावश्यक मानिएको निजामती विधेयक नबन्दा तीनै तहको कर्मचारी व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष