क्रिएशन बाटिका संचालनमा

आकर्षक ढंगले डिजाइन गरिएको क्रिएशन बाटिका’ संचालनमा आएको छ।

बिज्ञापन

बाटिकाको उद्घाटन गर्दै उद्यमी रोहिणी राणाले मुलुकमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरणको खाँचो औँल्याउनुभयो।

बिज्ञापन

अभिनेत्री प्रियंका कार्की र चर्चित कलाकार रेखा शाहले बाटिकामा भ्रमण गरी सफलताको कामना गर्नुभयो। थापा गाउँमा उक्त क्रिएशन सञ्चालनमा ल्याइएको छ । ग्राउन्ड फ्लोरमा विशाल हल रहेको बाटिका पुग्ने उपभोक्ता त्यहाँको सजावट देखेर निकै हर्षित हुने गरेको पाइएको छ। बाटिकामा पर्याप्त पार्किङको सुविधा छ।

अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको बाटिका लोकेसनका हिसाबले काठमाडौंको राम्रो स्थानमा छ । बाटिकाको संरचना निर्माण भव्य, आकर्षक र सुन्दर बनाइएको छ भने भारत, चीन, संयुक्त इमिरेट्स दुबईलगायत मुलुकबाट निर्यात गरिएका वस्तुले जो कोहीको मन जित्न सक्छ।

बिज्ञापन

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरबाट वस्तु माग हुँदै आएको संचालक गोमा धितालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष