मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बैस्दैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

बिज्ञापन

मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा सुरु भएको छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा  सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

२४ उच्च पदस्थ कर्मचारीको काज फिर्ता हुँदै

यौनकाण्डमा मुछिएका यी कर्मचारी : जसले गिराएका छन्,निजामतीको ‘शाख’

परस्त्रीसँग रंगेहात पक्राउ परे मालपोतका कर्मचारी

कुलिङ पिरियड आवश्यक छ, तर विवेकपूर्वक कार्यान्वयन हुनुपर्छ:- पूर्व अध्यक्ष मैनाली

अहंकारको बोझले दबिएको मानवीय मूल्य  

२० हजार घुस लिने नासु भ्रष्टाचारी ठहर

बिशेष