सरकारले एकैपटक ५० जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।
बिज्ञापन
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ।
बिज्ञापन
सरुवा सूचीः
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























