रबि लामिछानेलाई ५४ लाख धरौंटीमा छाडन आदेश

काठमाडौं, २४ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

बिज्ञापन

न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

बिज्ञापन

सहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको थियो।

 

बिज्ञापन

उक्त मुद्दामा थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।