सरकारले निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना उपसचिवको एकैपटक सरुवा गरेको छ ।
बिज्ञापन
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
बढुवा समितिको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























