ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ ।
बिज्ञापन
केबलकार नियमनको विषय संघीय मामिला मन्त्रालय अन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन आग्रह गरेको छ । शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा लेखिएको पत्रमा ‘केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुदा सो सम्बन्धमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयहरूलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी उक्त उत्त समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिनु हुन् निर्दशानुसार अनुरोध छ’ भनिएको छ ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























