प्रदेशका पाँच कर्मचारी उपसचिवमा बढुवा

कर्णाली प्रदेश सरकारले ५ जना अधिकृतस्तरका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतले प्रशासन सेवाका अधिकृत तहका कर्मचारीहरुलाई उपसचिव नवौं तहमा बढुवा सिफारिस गरेको हो ।
जसअनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह विद्याप्रसाद उपाध्याय,कल्पना खत्री र सुनिल लिम्बु बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै,प्रशासन सेवा लेखा समूहका रत्न प्रसाद सुवेदी र प्रदेश आर्थिक योजना तथा तथ्यांक सेवाबाट तेजकुमार दर्लामी बढुवाका लागि सिफारिस भएका हुन ।
बढुवा सिफारिस समितिले ती कर्मचारीलाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष