अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव भएको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जनसंख्याविद् दामोदर ज्ञवालीले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् ।
बिज्ञापन
ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् ।संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।
बिज्ञापन
‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने राखौं । ताकि सेवा प्रवेशपछि बढुवाका लागि पढिरहने अवस्था रहन दिन हुँदैन,’ उनले भने ।