संविधान

धेरै पटक रगतको खोलो बगे संगै,

बिज्ञापन

एक ऐतिहासिक दिन बन्न पुगेको छ,

बिज्ञापन

मुल कानुन यो बनाउनको खातिर,

कोटी कोटी जनको, पसिना भिजेको छ ।

बिज्ञापन

 

जनता द्वारा निर्मित यो संविधानमा,

आज कुनै विभेद छैन,

प्रत्येक नेपाली जनको साझा संम्पत्ती यो,

जसको कुनै मुल्य छैन ।

 

हे अग्रज जनहरु,

आफ्‌नै देशको माटोलाई नियाल्ने गर,

उत्कृष्ट बन्न सफल यो,

संविधानको हरेक अंशलाई पालना गर ।

 

अदृश्य शक्तिको भरमा हैन,

आफ्‌नै मौलिकतामा बाच्न सिक,

जजिरले बाधिएर रोएकी नेपाल आमालाई,

मुक्ति दिलाउन सिक ।

 

सत्ता र मोहको पछि लाग्नु,

नेपालीको लागि अभिशाप पो हो की,

संविधान कार्यान्वनयन नहुनु त,

देशकै निम्ति घातपो हो की।

 

कति प्यारो छ आज संविधान हाम्रो,

जनमतको कदर भयो भनि,

वर्षों -वर्ष देखिको प्रयास हाम्रो,

आज सार्थकता भयो भनि ।

 

हरेक वर्षको असोज तीन ले,

संविधानको आवास दिलाईदिएको छ,

त्यही फुलवारीको माली बनी,

गोडमेल गर्ने दायित्व हामीमा आएको छ ।

 

यही संविधानले आज नेपाली जनको ओठमा,

खुशी बाएको छ,

समृद्धिको आधार आज ठानी सबै नेपालीको मनमा शान्ति छाएको छ ।

(अमृता कार्की नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य हुनुहुन्छ । )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष