राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन ।मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
बिज्ञापन
रूपन्देहीका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत हुन । यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























