समाचारको खण्डन

कर्मचारी प्रेस डटकममा यही पौष १० गते बुधवार प्रकाशित उल्लेखित रसुवामा रेञ्जर नितेन्द्रको आतंक,जिल्लामा उठाउने,विभाग -मन्त्रालय मिलाउने सम्बन्धी अपुष्ट समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको रेञ्जर नितेन्द्र सिंहले लिखित खण्डन गरेका छन् ।

बिज्ञापन

उनले २०८१ पौष ११ गते यस कर्मचारी प्रेसको कार्यालयमा पेश गरेको लिखित खण्डनमा गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङले सार्वजनिक जग्गा मिचेर घर बनाएको विषयमा कार्यलयले खटिएपछि उक्त स्थानमा गएको त्यस बाहेक अन्त नगएको, उनले कार्यालय प्रमुखदेखि विभाग र मन्त्रालयसम्म मिलाउनुपर्दछ भन्दै जिल्लाका हाइड्रो,होटल व्यवसायीहरुहरुसँग रकम उठाउने गरेको कुरा भ्रामक, असत्य र कपोकल्पित विषय रहेको उल्लेख गरेका छन् । उनले आफूसँग व्यक्तिगत रिसिवी भएको व्यक्तिले यस्तो समाचार तयार पारी पेश गरेको हुनसक्ने भन्दै समाचारको खण्डन गरेकोमा यो खण्डन प्रकाशन गरिएको छ ।

बिज्ञापन

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३, संशोधित २०७६ समेतलाई समेतलाई मनन् गर्दै, निजले पेश गरेको खण्डन प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष