काठमाडौं । नेपाल प्रहरीका ७०८ जना सहायक हवल्दार हवल्दारमा बढुवा भएका छन् ।प्रहरी उपरीक्षकको पुस ३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको हो ।
बिज्ञापन
उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको छ ।साथै उनीहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























