प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छ्न । बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























