४० जना सहसचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । आजको बैठकले ४० जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको हो ।

बिज्ञापन

बिशेषगरि गृह, सामान्य, अर्थ, भुमि, उद्योगका साथै केही प्रदेश अन्तर्गत सहसचिवहरुको सरुवा गरिएको छ ।  सरुवा भएका सहसचिवहरूलाई आइतवारदेखि पत्र दिइने छ  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष