मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ ।
बिज्ञापन
बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने त्यस्तै केही सहसचिवहरुको समेत सरुवा हुने बताइएको छ ।
बिज्ञापन
श्रोतका अनुसार दशै भन्दा अगाडि गर्नुपर्ने केही सहसचिवहरुको सरुवा आज गरिदै छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























