किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार

बाँकेको कोहलपुरस्थित एक होटलमा १६ वर्षीया किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

बिज्ञापन

किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि पाँचजना पक्राउ परेका हुन् ।  प्रहरीले १९ वर्षका तीन जना, २० वर्षका एक र २४ वर्षका अर्का युवालाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए ।

बिज्ञापन

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन किशोर र दुई जना युवाले असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा किशोरीलाई बलात्कार गरिएको जाहेरीमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष