सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ ।

बिज्ञापन

सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा सोमबार बिहान ८:०० बजेको समयमा उनको निधन भएको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

बर्दिया घर भएका बडुवाल हाल काभ्रेको आइटी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा कार्यरत थिए । उनको शव अन्त्येष्टिका लागि बर्दिया लाने तयारी भइरहेको डिआइजी न्यौपानेले जानकारी दिए ।

असोज दोस्रो सातामा आएको बाढीपहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका बढुवाललाई असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

बिशेष