मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा बाढीपहिरो, राहत तथा पुनर्स्थापनाका एजेण्डामा छलफल हुने बताइएको छ ।
बिज्ञापन
बैठक ५ बजे बस्ने भनिएपनि अबको केहीबेरमामात्र सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























