राजस्व अनुसन्धानमा क-कसको भयो इन्ट्रि

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभाग र कार्यालयहरुमा कर्मचारीहरुको सरुवा भएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतका चारवटै कार्यालयहरूका कार्यालय प्रमुख सहित अधिकृत र नासुहरूको सरुवा गरिएको हो।

बिज्ञापन

राजस्व अनुसन्धान कार्यालय इटहरी कार्यालयमा उत्तम कुमार घिमिरेलाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका हरिप्रसाद शर्मालाई पथलैयामा पठाइएको छ । बुटवलमा विवेक घिमिरेलाई पठाइएको छ । कोहलपुरमा उमेश रिमाललाई पठाइएको छ ।

बिज्ञापन

राजस्व अनुसन्धान विभागमा उपसचिव राजकुमार खतिवडा, उपसचिव प्रकाश पोखरेल र उपसचिव मनिराम पौडेल आएका छन् । यस्तै विभागमा तिलक थापा , विनोद कुमार माझी, बालकृष्ण दाहाल, चन्द्र दाहाल, रमेश ओझा, कृष्ण न्यौपाने , नकुल शर्मा र जितबहादुर सुनुवार रहेका छन् । नासुहरूमा शुक्र दर्शन ढुंगाना, भूवन राजघिमिरे, मदनराज जैसी, लोकेन्द्र बहादुर बम , इन्दुशर्मा पौडेल, दिपेन्द्र भण्डारी र पहल केसी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

बिशेष