शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले शाखा अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले ०८० चैत १८, १९ र २० गते लिएको शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले प्रशासन सेवा सामान्य प्रशासन,लेखा र राजश्व समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले खुलातर्फ १०३,महिला ३०,आदिवासी जनजाती २३,मधेसी २३,दलित ९,अपाङ्ग ४ र पिछडिएको क्षेत्रबाट ४ जना माग गरेकोमा लिखितपरीक्षाबाट खुलातर्फ १४५,महिला ५३,आदिवासी जनजाती ४३,मधेसी ५५,दलित १८,अपाङ्ग १३ र पछिडिएको क्षेत्रबाट २२ गरी कूल ३०१ जना  उम्मेदवारहरूलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

शाखा अधिकृत नतिजा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष