सहसचिव वस्तीको सृजना-म सकूँ के!

बिना लेखपढ
राम्रोसँग काम गर्न म सकूँ!
बिना धितो
धेरै लोन लिन म सकूँँ!

बिज्ञापन

म सकूँ के!

बिज्ञापन

बिना योजनाविद्
देश विकासको
दीर्घकालीन खाका कोर्न म सकूँ!
बिना इन्जिनियर
योजना आयोग र
लगानी बोर्डलाई
अत्याधुनिक बनाउन म सकूँ!

म सकूँ के!

बिज्ञापन

प्रविधिको जमानामा
प्राविधिकलाई पछाडि राखेर
प्रबिधिको रूपान्तरण गर्न यहाँ म सकूँ!

म सकूँ के!

लाभ लागत जान्ने जनशक्ति बिनै
योजना शाखा महाशाखा
राम्रोरी चलाउन म सकूँ!

म सकूँ के!

धेरै बोलेर
त्यसको धेरै गुणा काम गर्न म सकूँ!
वा बोल्दै नबोलेर
यहाँ कायापलट गर्न म सकूँ!

म सकूँ के!

बिना लेखपढ
राम्रोसँग काम गर्न म सकूँ!
बिना धितो
धेरै लोन लिन म सकूँँ!

म सकूँ के!

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष