लाखलाई एक हजार कम घुस खाने इन्स्पेक्टरविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

घुससहित समातिएका नेपाल प्रहरीको साइबर ब्यूरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको छ ।सुवेदी साइबर ब्युरो भोटाहिटीमा कार्यरत छँदा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

सुवेदीले साइबर अपराध मुद्दा मिलाइदिन्छु भनी आरोपित व्यक्तिका दाजुसँग ९९ हजार रूपैयाँ घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ।

बिज्ञापन

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको टोलीले सुवेदीलाई घुस खाएको रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

बिशेष