मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवको सरुवा हुन सक्ने

मन्त्रिपरिषद्को बैठक सोमबार साँझका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बिज्ञापन

बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।  स्रोतका अनुसार करिब ३० जति सहसचिवहरूको सरुवाबारे छलफल भए पनि एकिन भने भई सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

बिशेष