सशस्त्रलाई चाहियो १६ बर्षमै पेन्सन,विद्येयक पुग्यो अर्थमा

 

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राय–परामर्शका लागि अर्थ मन्त्रालय पुगेको छ । सोमबार सशस्त्र मुख्यालय हलचोकमा गृहमन्त्री रमेश लेखकको उपस्थितिमा उक्त विधेयकको मस्यौदामाथि भएको छलफलपछि गृह मन्त्रालय हुँदै हिजो अर्थ पुगेको हो ।

बिज्ञापन

छलफलमा गृहमन्त्रीले विधेयकलाई तत्काल अर्थ मन्त्रालयमा पठाएर सरकार गठन भएको एक सय दिनभित्र क्याबिनेट पुर्याउने बताउनुभएको थियो । उहाँले प्रहरी, सशस्त्र र निर्वाचन विधेयक एक सय दिनभित्र सबै प्रक्रिया पुर्याएर क्याबिनेटमा पुर्याइ छाड्ने वचन दिएको हलचोक स्रोतको दाबी छ ।

अब उक्त विधेयक अर्थ मन्त्रालयको राय–परामर्शपछि कानुन मन्त्रालय हुँदै पुनः गृह र त्यसपछि मन्त्रिपरिषद पठाइने छ । त्यसपछि मात्रै लोकसेवा आयोगको परामर्श लिइन्छ । प्रस्तावित विधेयकमा विल्लादार जवान र आधारभूत तहका प्रहरीलाई १६ वर्ष तथा कनिष्ठ अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गरिने उल्लेख छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

बिशेष