१९ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

अर्थ मन्त्रालयले भन्सार कार्यालय र राजस्व विभागका १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले तीन वटा ठूला भन्सार कार्यालयमध्ये विरगञ्जमा रामप्रसाद पाठकलाई पठाएको छ ।

बिज्ञापन

तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय,  राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय,  राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय,  र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय  पठाइएको छ ।

बिज्ञापन

यस्तै ध्रुवराज विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, नारद गौतमलाई भन्सार जाँच पास परीक्षण कार्यालय, अनन्त प्रसाद तिम्सिनालाई आन्तरिक राजस्व कार्यालय र युक्त प्रसाद सुबेदीलाई कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ ।

आन्तरिक राजस्व कार्यालय, जनकपुरमा आनन्द कुमार गुप्तालाई पठाइएको छ भने दिलीप केसीलाई आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सरुवा गरिएको छ । चुडाराज सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरमा सरुवा भएका छन् ।

बिज्ञापन

कृष्णनगर भन्सार कार्यालयमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालयमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

बिशेष