सशस्त्र प्रहरी सर्लाहीद्धारा करिब २८ लाखको पटका बरामद

सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटरले ठूलो परिमाणमा पटका बरामद गरेको हो ।

बिज्ञापन

हिजो करिब ७ः४० मा सर्लाही मलंगवा नगरपालिका ४ गणेशिया चौर चिम्नि नजिकै १० जनाको टोलिले २७ लाख ७७ हजार ५ सय ५२ रुपैंया बराबरको पटका बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएको पटका विशेष सूचनाको आधारमा बरामद गरिएको थियो । चाडैपर्वलाई लक्षित गरेर कारोबार गर्ने उदेश्यले भारतबाट ल्याउन थालिएको पटका जफत गरिएको एसपी विनोद राज खनालले जानकारी दिए ।

बिज्ञापन

उक्त सामान आवाश्यक कार्वाहीको प्रकृयामा रहेको एसपी खनालले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष