‘विकास निर्माणको काममा वातावरणलाई नबिगारौं’

काठमाडौं । सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफल गरेको छ ।

बिज्ञापन

आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै सदस्यहरुसँग छलफल गरेका हुन् ।

बिज्ञापन

छलफल गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विकास र वातावरण एकअर्काको लागि नभैइ नहुने विषय भएको बताए । उनले विकास गर्ने नाममा वातावरणलाई कसैले विगार्न नहुने जिकिर गरे ।

उनले भने, ‘वातावरण र विकास निर्माण असाध्यै अन्र्तसम्बन्धित विषय हुन्, यिनिहरुको बीचमा सामाजिक सद्भाव हुनुपर्यो,हामि विकास निर्माण गर्ने काममा वातावरणलाई विगार्नु भएन्, वातावरण जोगाउने नाममा विकास निर्माण रोक्न पनि भएन ।’

बिज्ञापन

साथै उनले वातावरण संरक्षणमा राम्रै उपलब्धि हासिल गरेको बताए । उनले बनको क्षेत्र बढेर ५४ प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष