!! हरितालीका पर्व!!

 

बिज्ञापन

हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!

बिज्ञापन

साथी संगी मिलिजुली,
हासी खुशी नाच्नु आमा !!
माईती घरको सम्झनामा,
नरोईकन बस्नु आमा !!

श्रीमानको दिर्घायु त,
मिठो माया दिए हुन्छ !!
खाली पेट ब्रत बसे,
आफैलाई हानी पुग्छ !!

बिज्ञापन

शरीर पनि बुढो भयो,
दिनरात ढल्किसक्यो !!
जति सक्दो स्याहार गर्नु,
काल पनि पल्किस्क्यो !!

सधै भरी खोकी लाग्छ,
दम पनि बढ्दै छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!

हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!!!!!

(अमृता कार्की सोलुखुम्बु )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष