आँसु पनि हर्षकै

आकाश
यहाँ त!
आकाशै रहेछ
त्यसलाई चुम्न खोज्ने
पहाडहरू पनि
सिढ्नीबाट त!
कता कता पो गएछ?

बिज्ञापन

जग्गा जमिनको
छेलोफेलोमा
यहाँका पहाडहरू
ती टाकुराहरू
हराए झैँ लाग्छ!

बिज्ञापन

चरा चुरुङ्गि पनि
मानिसका टाउकामै
आएर कराए झैँ लाग्छ!
मानिसदेखि नडराउने
तिनीहरू!
मानिससँगै खेल्छन्
कुद्द्छन्!
यताउती गर्छन् !

हृदयहरूका
मिलापमा यहाँ
औधी रमाइलो छ!
रमाइलोकै खेती छ
रमाइलोकै उत्पादन छ
रमाइलोको
खेती गर्ने भाषणमा
नरमाइलोको बिऊ बिजन
यहाँ
कतै देखिंदैन!

बिज्ञापन

त्यसैले
तिनीहरूलाई
रूनु पर्दैन
आँसु झरे पनि
हर्षकै झर्छ!

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष