२९ उपसचिवहरूको काज सरुवा

सर्वोच्च अदालतले बुधवार(आज) इजलास अधिकृत, उपरजिष्ट्रार, उपसचिव तथा स्रेस्तेदारहरुको सरुवा गरेको छ ।राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)का अधिकृतहरूको काज सरुवा गरेको हो।अधिकारीहरूमध्ये अधिकांसजसो जिल्ला अदालतमा स्रेस्तेदारमा काज सरुवा गरिएको छ ।

बिज्ञापन

कुलप्रसाद दाहाल रोल्पा जिल्ला अदालत, हेमन्त ज्ञवाली कपिलवस्तु जिल्ला अदालत, जनक सिंह बोहरा उच्च अदालत दिपायल, रामबहादुर थापा क्षेत्री उच्च अदालत पोखरा, इन्द्रबहादुर कार्की जाजरकोट जिल्ला अदालत, राइभान कुञ्जडा अछाम जिल्ला अदालत, धनबहादुर कार्की काठमाडौँ जिल्ला अदालत, वीरेन्द्र बस्नेत राजस्व न्यायधिकरण काठमाडौँ, वीरेन्द्रप्रसाद खड्का पर्वत जिल्ला अदालत, नवीन खड्का सर्वोच्च अदालत, महेन्द्रप्रसाद पौडेल जुम्ला जिल्ला अदालत, टिकेन्द्र वीरजंग राणा सुनसरी जिल्ला अदालत, वीरेन्द्रबहादुर मल्ल दैलेख जिल्ला अदालत, मदनप्रसाद जयसवाल दार्चुला जिल्ला अदालत काज सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै रुद्रप्रसाद अर्याल सर्वोच्च अदालत, शैलेन्द्र खड्का ललितपुर जिल्ला अदालत , सुमन पाण्डे न्यायपरिषद् , लेखनाथ पौडेल उच्च अदालत पाटन, शंकर अधिकारी डडेलधुरा जिल्ला अदालत, ठाकुरप्रसाद बस्ताकोटी सर्वोच्च अदालत, राजन खनाल कास्की जिल्ला अदालत, रोशी भण्डारी मकवानपुर जिल्ला अदालत, दामोदर रेग्मी सर्वोच्च अदालत, रमेश बहादुर कुँवर उच्च अदालत पाटन, बद्री प्रसाद लामिछाने सर्वोच्च अदालत, प्रेमप्रसाद पौडेल सिन्धुपाल्चोक जिल्ला अदालत, हेमराज शर्मा भक्तपुर जिल्ला अदालत, कृष्ण मुरारी सिग्देल गोर्खा जिल्ला अदालत र सन्तोष पौडेलको उच्च अदालत विराटनगर काज सरुवा गरिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष