प्राविधिक शिक्षामा ३६० जनालाई विशेष छात्रवृत्ति,भदौ २० भित्र आवेदन आह्वान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी सीटीईभीटीले निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवेदन फाराम खुला गरेको छ ।

बिज्ञापन

केन्द्रले डिप्लोमा प्रमाणपत्र तहमा ३२४ र प्रि डिप्लोमा ३६ जना गरी ३६० सिटका लागि निशुल्क अध्ययन प्रवशे परीक्षाका लागि आवेदन खुला गरिएको जनाएको हो । प्रमाणपत्र तह,सामान्य चिकित्सातर्फ १५२,मेडिकल ल्याव टेक्नोलोजी २२,डिप्लोमा इन होटल म्यानेजम्यान्ट ३० डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्सतर्फ ३०, डिप्लोमा इन एनिमल साइन्स तर्फ ३० लगायतका बिषयमा दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरिएको सीटीईभीटीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

३६० जनालाई उपलब्ध गराइने यो कार्यक्रमका लागि भदौ २० गतेभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । यस्तै प्रवेश परीक्षा भदौ २९ गते हुने सूचनामा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष