काठमाडौं, २९ साउन । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ ।
बिज्ञापन
मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । उनका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आब्हान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिए ।
बिज्ञापन
उनका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिए ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























