त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित लाट्भियन नागरिक नियन्त्रणमा

साउन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिन जस्तो देखिने सेतो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । दोहाबाट नेपाल आउँदै गरेका ५१ वर्षिय Ivars Valters लाई उक्त कोकिन जस्तो देखिने सेतो पदार्थसहित नियन्त्रणमा लिएको हो । उनी लाट्भियन नागरिक रहेका छन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय एराईभलको व्यक्ति जाँचपास एरियामा उनलाई सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा वेश गौचर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनले बोकेको ह्याण्डव्यागको pillow फोम भित्र लुकाई राखेको पहेलो रङको चकलेट जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थलाई फुटाउँदा ७ किलो ६६५ ग्राम कोकिन जस्तो देखिने सेतो पदार्थ फेला परेको हो ।

बिज्ञापन

नियन्त्रणमा लिईएका उनलाई बरामद कोकिन जस्तो देखिने सेतो पदार्थसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष