” म भित्रै पसेर हेरौ “

हिमाल हाँसेकै छन्,रनवन हरियो देख्छु।
हिमाल हाँसेकै छन्।
दन्त हाँसेकै छन्, भित्री मन रुया त पन ।
दन्त हाँसेकै छन्।
जिवन चल्याकै छ, ईश्वरका कृर्पाले पन ।
जिवन चल्याकै छ।
ज्या छ मनैमा छ, कैखि भनि क्या हुन्या हो।
ज्या छ मनैमा छ।
भगवानको लिला,जासम्म जसरी चल्नु।
भगवानको लिला।
भित्रै हुन्छ शिला,म भित्र पसेर हेरौ।
भित्रै हुन्छ शिला।
जसले देख्छ शिला, देखेर आनन्दित हुन्छ।
जसले देख्छ शिला।
जिवन भित्र लिला, लिला भित्र शिला हुन्छ।
जिवन भित्र लिला।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष