महामन्त्रीको प्रस्ताव :-रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् महामन्त्री मुकुल ढकालले ।

बिज्ञापन

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेर पार्टी नसुधिए विवेकशील साझाकै हालतमा पुग्ने प्रतिवेदन सार्वजनिक गरेका थिए ।
उक्त प्रतिवेदन मिडियामा चुहाएसँगै पार्टीभित्र उनलाई कारवाही गर्नुपर्ने रवि लामिछाने पक्षधरको माग छ ।

बिज्ञापन

हालैमात्र समीक्षा यात्रा बुझाएसँगै पार्टी सभापति रवि लामिछानेले उनलाई स्पष्टीकरण सोधेका छन् । सोहीका लागि नै पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका हुन ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

बिशेष