सशस्त्र प्रहरीद्वारा तस्करीको काठ बरामद

धनुषा । सशस्त्र प्रहरी बल धनुषा स्थित ८ नम्बर गणले तस्करीको काठ बरामद गरेको छ ।

बिज्ञापन

आज बुधबार ५ गते बिहान धनुषाकाे जनकपुर उपमहानगरपालिका १४ स्थित मझेलियाबाट सशस्त्र प्रहरीको गणबाट खटिएको टाेलीले उक्त तस्करीको काठ बरामद गरेको हो ।

बिज्ञापन

ढल्केबरबाट जनकपुर तर्फ आउंदै गरेको ज १ त ८१५७ नम्बरको ट्याक्टरबाट विभिन्न जातका काठको गाेलियाहरू वरामद गरि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनुषामा बुझाएको गणपति सप्रउ दर्शन गिरीले जानकारी दिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

बिशेष