उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा अयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १७ गते लिएको प्रशासन सेवा,लेखा उपसमूह,प्रशासन सेवा राजश्व उपसमूह,लेखापरीक्षण समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लेखा समूहका लागि खुलातर्फ २ जना र पिछडिएको क्षेत्रबाट १ गरी ३ जनाका लागि विज्ञापन खुला गरेकोमा लिखित परीक्षामा सम्मिलित ५११ मध्ये खुलातर्फ २० जना र पिछडिएको क्षेत्रबाट ६ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन


यस्तै,राजश्व समूहका लागि खुलातर्फ १ र पिछडिएको क्षेत्रबाट १ जना माग गरिएकोमा खुलातर्फ ९ र पिछडिएको क्षेत्रबाट ९ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
लेखापरीक्षण समूहबाट १ जना महिला माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित २२ मध्येबाट ३ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष