सशस्त्र प्रहरी रुपन्देहीद्वारा करिव साढे २ लाखको सामान बरामद

सशस्त्र प्रहरीले करिव साढे २ लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरले बरामद गरेको हो ।

बिज्ञापन

आज आइतबार बिहान ०७:२० मा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको ११ जनाको गाडी मोबाईल टोलीले ११५ बोरा करिव ५७५० के.जी. प्याज बरामद गरेको छ ।

बिज्ञापन

दुई लाख तीस हजार बराबरको प्याज बरामद गरी भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ०४ बसन्तपुर स्थित भारतबाट अबैध रुपमा नेपाल ल्याई जस्ताले छाएको टहरामा गोदाम गरी राखेको एसपी मगरले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष