सोमबार सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)को उपलक्ष्यमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै सोमवार सार्वजिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

बिज्ञापन

सार्वजनिक विदाका दिन शैक्षिक संघसंस्था, बीमा, सेयर बजार, बैंक तथा वित्तिय संस्था बन्द हुनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

बिशेष