यी हुन उपसचिवको लिखित परीक्षामा सफल ५ उमेद्धार

लोकसेवा आयोगले गत वैशाखमा सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले गत वैशाख ९ र १० गते सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा अनुसार,५ उमेद्धार अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
आयोगले १ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित १४३ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट गरेको हो ।

बिज्ञापन

आयोगले खुलातर्फ १ जनाका लागि विज्ञापन खोलेको थियो । जसमा जुनु ढकाल हमाल,पूजा बेल्बासे,रविन्द्र राजभण्डारी,विष्णु चौधरी र सम्झना लामिछाने अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष