सडक विभागको महानिर्देशकमा पोखरेल

सडक विभागको महानिर्देशक फेरिएका छन् । सडक विभागमा रामहरी पोखरेल नयाँ महानिर्देशक नियुक्त भएका छन् ।

बिज्ञापन

विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक रहेका पोखरेललाई विभागको महानिर्देशक बनाएका हो ।

बिज्ञापन

विभागको महानिर्देशकको लागि मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुई उमेशबिन्दु श्रेष्ठ, विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक सुई रामहरि पोखरेल, बिभागकै वैदेशिक समन्वय महाशाखा प्रमुख सुई डा. विजय जैसीले रुची राख्दै आएका थिए। तर, पहिलो नम्वरमा रहेका सिनियर सुई भिमार्जुन अधिकारीले भने महानिर्देशकको लागि कुनै दावी प्रस्तुत गरेका थिएनन्  ।

दोश्रो नम्वरमा रहेका ढकाल महानिर्देशकको जिम्मेवारीबाट हटाएर तेश्रो नम्वरका पोखरेल महानिर्देशक बनेका छ्न । पोखरेल इमान्दार कर्मचारी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष