चलचित्रकर्मीलाई दुई थरी परिचयपत्र,आवेदन दिने समय १५ दिन

चलचित्रकर्मीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि उसले आवेदन माग गरेको छ । चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो ।

बिज्ञापन

चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको कदरस्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ ।

बिज्ञापन

बोर्डले परिचयपत्र लिन इच्छुक चलचित्रकर्मीलाई तोकिएको ढाँचामा १५ दिनभित्र आइपुग्ने गरी निवेदन दिन पनि अनुरोध गरेको छ । यस्तो निवेदन बोर्डको कार्यालयमा गएर वा इमेलमार्फत पनि दिन सकिनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

बिशेष